विचार/लेख
विजेता पृथ्वीनारायण शाहले टुक्राटुक्री नेपाललाई उनेर एक गरेका थिए सबैले मानेका साहित्यकार हृदयचन्द्र सिंह प्रधानले पृथ्वीनारायण शाहले टुक्राटुक्री नेपाललाई उनेर एक गरेका थिए भनेका छन् । यसो भन्नुको अर्थ, नेपाल नै नेपालका राजा यक्षमल्लले...
पुरा पढ्नुहोसनेकपा एमाले पार्टीको आकार र आयतन सुदृढ एवं व्यापक बनेको छ । सौराहाबाट एमालेले आफ्नो आन्तरिक जीवनमा गुटबन्दी र अराजकतालाई पराजित गरेको छ । मंसिर १० गते मध्याह्न लाखौं जनता र कार्यकर्ता उपस्थित रहेको नारायणतीरको...
पुरा पढ्नुहोसधेरैजसो सन्दर्भमा सञ्चार भनेको बोलेर, लेखेर वा तस्बिर देखाएर कुनै सन्देश प्रवाहित गर्ने कार्य भन्ने बुझ्ने गरिन्छ । त्यसैले आमरूपमा छापा, रेडियो, टेलिभिजन वा अनलाइन माध्यम सञ्चार माध्यम का रूपमा परिचित छन् । तर...
पुरा पढ्नुहोसप्रकृतिको अनुपम उपहार वा वरदान पाएको हिमाली जिल्ला मध्येको डोल्पा जिल्ला पनि एक विकटताको उपमा पाएको प्राकृतिक रुपमा सौन्दर्यताले भरीपुर्ण जिल्ला हो । उत्तर चिनसँगको सिमानासँग जोडीएको उक्त जिल्ला संघीयताको संरचना अनुसार २ नगरपालिका...
पुरा पढ्नुहोसनेपालमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार नै हो । भ्रष्टाचार नहुने कुनै क्षेत्र वा कार्यालय छैन । भ्रष्टाचार नगर्ने नेता पनि औंलामै होलान् । नेता भ्रष्ट भएपछि भ्रष्ट कर्मचारी झन् बलिया बन्छन् । यो...
पुरा पढ्नुहोसदेउवाले हरेक कठिन घडीमा नेतृत्वदायी भूूमिका निर्वाह गर्नुभएको छ । मुलुकको राजनीति यतिबेला काँग्रेसको १४ औँ महाधिवेशनको माहोलले तरंगित छ । केन्द्रीय नेतृत्वका लागि नेताहरू आ–आफ्नो तयारीमा जुटेका छन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला...
पुरा पढ्नुहोसकम्युनिष्ट आन्दोलनमा बेलाबेलामा चलिरहने फुटको पुनरावृत्तिले घाइते एमालेको घाउलाई चितवनले निको पारेको छ । नेकपा एमाले र केपी शर्मा ओलीको राजनीतिक छलाङ नारायणी किनारबाट देश विदेशमा तरंगित भइरहेको छ । २०७८ मंसिर १० गते नारायणी...
पुरा पढ्नुहोसप्रारम्भ नेपालका कम्युनिष्टहरू पटकपटक विभाजित भई कमजोर बन्दै आएका छन् । जब, साम्यवादी संगठित भई शक्ति आर्जन गर्न पुग्छन् आपसी कलह र व्यक्तिगत अभिष्ट पूरा गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण आन्तरिक द्वन्द्वमा नराम्ररी प्रताडित हुँदै गएका...
पुरा पढ्नुहोसकेही दिनअघि मात्रै केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक ग¥यो । प्रतिवेदनले उद्योग व्यवसाय सञ्रुचालन, रोजगारीको अवस्था, तलब तथा ज्यालामा उद्योग व्यवसायले गर्ने खर्च, वस्तु तथा सेवाको उत्पादन...
पुरा पढ्नुहोसचुनिएर आएका प्रतिनिधिलाई दीक्षित गर्ने भनेकै महाधिवेशनले हो । बहुदलीय व्यवस्थामा राजनीतिक दलको सिद्धान्त साझा सम्पत्ति हो । दलहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भावी कार्यदिशा मानिन्छ । विश्वव्यापी प्रजातन्त्रमा आएको सङ्कट, सिद्धान्तमा ल्याइने नयाँपन र वैश्विक...
पुरा पढ्नुहोस

